• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: के छ त साउजी ????..



शेरेलाई साह्रै भोक लागेछ अनी पसलमा गएछ ।
.
शेरे :- साउजी चाउचाउ छ ???
.
पसले :- छैन त भाई ।
.
शेरे :- बिस्कुट छ ???
.
पसले :- छैन ।
.
शेरे :- कुरकुरे छ ???
.
पसले :- छैन ।
.
शेरे :- चिजबल छ ???
.
पसले :- छैन ।
.
शेरे :- अनी के छ त साउजी ????
.
पसले :- ठिकै छ भाई,अहिले सम्म सञ्चै छु,बाचेकै छु ।